खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ खुला गर्ने

काठमाडौं । खप्तड लघुवित्तले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष … Continue reading खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ खुला गर्ने